कारोबार


मोबाइलको तस्करी रोक्न आईएमईआई दर्ता गर्नुपर्ने

मोबाइलको तस्करी रोक्न आईएमईआई दर्ता गर्नुपर्ने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:५, काठमाडौँ

सरकारले मोबाइलको तस्करी रोक्न आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्ने बताएको छ।

एमडीएमएसको पूर्वधार तयार भएपनि लागू गर्न नसकेको सरकराले दर्ता गर्ने व्यवस्था सुरु गर्ने व्यवस्थालाई निरन्तरता दिएको हो। 

आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले भने, ‘नविनतम प्रविधिलाई प्रोत्साहन गर्ने छ। डाटा सेन्टर निर्माण गर्न निजी क्षेत्रसंग सहकार्यगरी अघि बढाउने भएको छ। तथ्यांक सुरक्षित राख्नकोलागि क्लाउड पूर्वधार निर्माणमा सहयोग गर्ने छ।’ 

नेपाल दूरसञ्चार प्राधिकरणको पुनसंरचना गरिने उनले बताए। यस्तै, काठमाडौँमा आईटी पार्क निर्माण गरिने भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad