कला


चलचित्र छायांकन स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

चलचित्र छायांकन स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:७, काठमाडौँ

सरकारले चलचित्र छायांकनका लागि इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ।

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

‘नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वेदेशी तथा विदेशी चलचित्रको छायांकनमा गर्न इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ,’ बजेटमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad