कारोबार


स्थानीय सरकारको कार्यसम्पादन : उपमहानगरमा उत्कृष्ट बुटवल, कसको कति अंक?

स्थानीय सरकारको कार्यसम्पादन : उपमहानगरमा उत्कृष्ट बुटवल, कसको कति अंक?

नेपालखबर
माघ २९, २०८२ बिहिबार १८:३९, काठमाडौँ

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारहरुको कार्यसम्पादनको मापन गरेको छ। 

यसमध्ये उपमहानगरपालिकामा बुटवल उपमहानगर पालिका उत्कृष्ट देखिएको छ। 

१७ सूचकको आधारमा आयोगले स्थानीय सरकारहरुलाई प्राप्तांक दिएको थियो। जसमा बुटवल उपमहानगरले ६४.४४ अंक पाएको हो। बुटवलपछि घोराही उपमहानगरले ६१.५३ अंक पाएको छ। 

कुनले कति अंक पाए? 
धरान ४९.७६ 

धनगढी ५६.६०
नेपालगन्ज ५६.४५
तुल्सीपुर ६१.५३
घोराही ६१.०८
बुटवल ६४.४४
हेटौंडा ५४.१३
कलैया ४९.५७
जितपुर सिमरा ४८.३९
जनकपुर धाम ५१.५८
इटहरी ३८.९६

यस्ता थिए १७ सूचक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad