कारोबार


कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८२ आइतबार ८:५१, काठमाडौँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज काउलीको मूल्य थोरै घट्दा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु २६, भारतीय रातो आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल बन्दा ५०, स्थानीय काउली २२, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १८५, लौका ६७, घिरौँला १३५, डल्ले फर्सी २०, पाकेको फर्सी ५०, भिन्डी १०५, कन्य च्याउ ८५, डल्ले च्याउ ३६५, सिताके च्याउ ९००, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु २६, भारतीय रातो आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल बन्दा ५०, स्थानीय काउली २७, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १८५, लौका ७०, घिरौँला १४०, डल्ले फर्सी २०, पाकेको फर्सी ५०, भिन्डी १०५, कन्य च्याउ ९०, डल्ले च्याउ ३६५, सिताके च्याउ ९००, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

कृषि उपज   न्यूनतम     अधिकतम    औसत  मूल्य

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad