संयुक्त अधिराज्य बेलायतले चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको छ।
एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित बेलायती राजदूतावासले मार्च ५ को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो।
चुनाव र चुनापछिको सरकारका प्राथमिकताले नेपाल र बेलायतको विकास साझेदारीको नयाँ अध्याय निर्क्योल गर्ने दूतावासले उल्लेख गरेको छ।
बेलायत नेपालको विकास साझेदार राष्ट्र हो।

141
Shares

प्रतिक्रिया