रुपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा सीमा समयसहित अघि बढाइने भएको छ।
यसका लागि सरकारले आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल प्रगति ट्याकिङ, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
27
Shares

प्रतिक्रिया