नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले भट्टले बुधबार राजीनामा पत्र मन्त्रालयमा बुझाएको जानकारी दिए।
प्रतिक्रिया