चालू आर्थिक वर्षभित्र विकास आयोजनासम्बन्धी सन सेट कानुन संसदमा पेस गरिने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १६:३३ 9 Shares
प्रतिक्रिया