सरकारले आफ्नो ब्यालेन्स सिट बाहिरबाट पनि पुँजी परिचालन गर्ने भएको छ।
नवीन एवम् वैकल्पिक वित्त उपकरणको प्रवर्द्धनमार्फत सरकारको वित्तीय चाप घटाउन लागिएको हो।
यसक्रममा सरकारको ब्यालेन्स सिट बाहिरबाटै नै पुँजी परिचालन गरी सार्वजनिक लगानी र प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरणको प्रस्ताव अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरेका छन्।
पूर्वाधारमा निजी लगानी भित्र्याउन वैकल्पिक विकास वित्त कोषसम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छ।
21
Shares

प्रतिक्रिया