सरकारले शालिग्राम पथ बनाउने भएको छ। आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
सरकारले त्रिवेणी धाम, देवघाट रुरु क्षेत्र, कागबेनी मुक्तिनाथ, दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने उनले बताए।
प्रतिक्रिया