कारोबार


चितवनमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकलाई हस्तान्तरण

चितवनमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकलाई हस्तान्तरण

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:३३, काठमाडौँ

नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनमा पनि नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ। 

भरतपुरमा एक कार्यक्रमका बीच क्रेटा ईभी सार्वजनिक गरिएको हो। 

कम्पनीले नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन उच्च व्यवस्थापन टोलीलाई विभिन्न सहरमा पठाएर डिलरहरुसँग प्रत्यक्ष भेटघाट गर्दै आएको छ। सोही अभियानअनुसार चितवनमा क्रेटा ईभी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यही वैशाख २९ गते आयोजित कार्यक्रममा पाँचवटा ईभी ग्राहकलाई हस्तान्तरणसमेत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad