कारोबार


नजिकबाट हेर्नुहोस् दिपलको उड्ने कार (तस्बिरहरु)

नजिकबाट हेर्नुहोस् दिपलको उड्ने कार (तस्बिरहरु)

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १३:५५, काठमाडौँ

यसपटक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विशेष आकर्षणको रुपमा उड्ने कार प्रदर्शनीमा राखेको छ। 

१७औँ नाडा अटो शोमा दिपलको उड्ने कार प्रदर्शनीमा राखिएको हो। 

यसबाहेक मानवीकृत रोबोट पनि प्रदर्शनीमा अवलोकनकर्ताले हेर्न पाउनेछन्। 

अटो शो ८ गतेसम्म चल्नेछ। 

तस्बिरहरू (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad