कारोबार


औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य, यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठ)

औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य, यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:३४, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याएको छ। 

सरकारको नीति तथा कार्यक्रम सोमबार राष्ट्रपति रामचन्द्र पौडेले संघीय दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्। 

नीति तथा कार्यक्रममा संविधान संशोधन बहसपत्र तयार गर्नेदेखि नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गरिने, आगामी दशक औसत वास्तविक आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउनेदेखि विभिन्न क्षेत्रगत सुधारका कार्यक्रमहरु अघि सारिएका छन्। 

त्यसका लागि सरकारले नयाँ चरणको आर्थिक सुधार शृंखलाअन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गर्ने प्रतिबद्धता गरेको छ। 

यस्ता छन् सरकारका नीति तथा कार्यक्रम
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad