हेटौंडा ह्विल्स प्रालिले हुन्डाईसँगको सहकार्यमा ब्लेस्ड चिल्ड्रेन्स होमलाई कम्प्युटर सहयोग गरेको छ।
कम्पनीले हुन्डाईको ह्याप्पी मुभसँग सहकार्य गरी एक नयाँ डेस्कटप कम्प्युटर सहयोग गरेको हो।
ब्लेस्ड चिल्ड्रेन्स होम हेटौंडाको सृजनापथमा रहेको छ। यसले बालबालिकाको सिकाइ प्रक्रियामा सहयोग पुग्ने कम्पनीले जनाएको छ।
21
Shares

प्रतिक्रिया