कारोबार


डिशहोमको अफर

डिशहोमको अफर

नेपालखबर
फागुन ३, २०८२ आइतबार १७:३१, काठमाडौँ

डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई  लक्षित गरी भ्यालेन्टाइन डे स्पेसल अफर ल्याएको छ।

यसअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नवीकरणमा विशेष अफरअन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाई फ्रि फोरके स्ट्रिमर उपलब्ध गराइनेछ। 

साथै १००, २००, ३०० एमबीपीएस रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त इन्टरनेटको सुबिधा पनि उपलब्ध गराएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad