कारोबार


हिमालयन इन्भेस्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी

हिमालयन इन्भेस्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी

नेपालखबर
जेठ २०, २०८३ बुधबार ११:४८, काठमाडौँ

हिमालयन इन्भेस्टमेन्ट बैंकरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शैलेश सुवेदी नियुक्त भएका छन्। 

कम्पनीको १९ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।

उनले आगामी असार १५ भित्र कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad