नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३० रुपैयाँ ०७ पैसा तथा बिक्री दर १३० रुपैयाँ ६९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
93
Shares
प्रतिक्रिया