नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ २१ पैसा तथा बिक्री दर १२९ रुपैयाँ ८२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
60
Shares
प्रतिक्रिया