नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ ३५ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ९५ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
141
Shares
प्रतिक्रिया