नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १२७ रुपैयाँ ३९ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ९९ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
111
Shares
प्रतिक्रिया