ad ad

कारोबार


‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’मा भाग लिन पोखरा पुगे मिस नेपालका २४ प्रतिस्पर्धी

‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’मा भाग लिन पोखरा पुगे मिस नेपालका २४ प्रतिस्पर्धी

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १३:३८, काठमाडौँ

मिस नेपाल २०८० को ‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदै छ। 

सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु आज पोखरा पुगेका हुन्। ट्यालेन्ट शोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्। 

जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ । 

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत  युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्निल खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .