ad ad

कारोबार


फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

नेपालखबर
माघ २५, २०७९ बुधबार ११:५४, काठमाडौँ

सुनको मूल्य बुधबार फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको हो। 

योसँगै आज छापावाल सुन १ लाख ४ हजार ८ सय र तेजाबी सुन १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी भने ५ रुपैयाँ सस्तो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४ हजार ६ सय, तेजाबी सुन १ लाख ४ हजार १ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .