ad ad

कारोबार


तोलामा ४ सयले बढ्यो सुन, चाँदी पनि ५ रुपैयाँ महँगो

तोलामा ४ सयले बढ्यो सुन, चाँदी पनि ५ रुपैयाँ महँगो

नेपालखबर
माघ २९, २०७९ आइतबार ११:४४, काठमाडौँ

सुनको मूल्य आइतबार फेरि बढेको छ। 

योसँगै आज छापावाल सुन १ लाख ४ हजार र तेजाबी १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि आज तोलामा ५ रुपैयाँ महँगो भएको छ। 

आज चाँदी तेलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .