ad ad

कारोबार


सुनको मूल्य २ सय रुपैयाँले घट्यो

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

नेपालखबर
फागुन २, २०७९ मंगलबार १२:२१, काठमाडौँ

सुनको मूल्य आज २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३ हजार ८ सय र तेजाबी सुन १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .