ad ad

कारोबार


फेरि १ लाख ३ हजार ६ सयमा ओर्लियो सुनको मूल्य

फेरि १ लाख ३ हजार ६ सयमा ओर्लियो सुनको मूल्य

नेपालखबर
फागुन ३, २०७९ बुधबार ११:३७, काठमाडौँ

सुनको मूल्य बुधबार फेरि घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँ सस्तो भएको हो। 

योसँगै छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ। 

चाँदी आज तोलामा ५ रुपैयाँ सस्तो भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .