ad ad

कारोबार


सुनको मूल्य फेरि घट्यो, आज कति?

सुनको मूल्य फेरि घट्यो, आज कति?

नेपालखबर
फागुन ४, २०७९ बिहिबार ११:४०, काठमाडौँ

सुनको मूल्य बिहीबार फेरि घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा छ सयले सस्तो भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख ३ हजार र तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .