ad ad

कारोबार


तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालखबर
चैत २३, २०७९ बिहिबार ११:३२, काठमाडौँ

सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख १० हजार २ सय र तेजाबी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन सुन एकै दिन २ हजार रुपैयाँ महँगो भएको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .