ad ad

कला


गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट (भिडिओ)

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट (भिडिओ)

नेपालखबर
असोज ८, २०७८ शुक्रबार ५:५१, काठमाडौँ

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन्। 

गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। 

त्यो भिडिओ अहिले टिकटकमा भाइरल भइरहेको छ।

इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम  खुलाएकी  थिइनन्। अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन्। 

उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो।  

क्याप्टेन थापाले भिडिओको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना!’ 

हेर्नुहोस्, भिडिओ–

@captbibek

“Wish you both happy life ahead” @indirajoshi99 ##engagementceremony ##tiktoknepal ##foryoupage ##captbibek ##lifeisbeautiful ##bestofluck ##fypシ ##khumbu

♬ original sound - ⊙☂🐞ξ®¡×👅

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .