बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले उजुरी हालेकी छन्।
भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएपछि देशद्रोही अभिव्यक्ति भन्दै नेतृ मेननले अभिनेत्री कंगनाविरुद्ध मुम्बई प्रहरीमा उजुरी हालेकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको छ।
अभिनेत्री कंगना यस्तै किसिमका अभिव्यक्तिका कारण बारम्बार विवादमा परिरहन्छिन्। तर उनले भारतका विभिन्न विषयमा आफ्नो टिप्पणी राख्न छाडेकी छैनन्।
यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेता/कार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन्।
144
Shares

प्रतिक्रिया