यस वर्षकाे मिस वर्ल्ड प्रतियोगिता अमेरिकामा भइरहेको छ।
अमेरिकी राज्य पुएर्तो रिकोमा गत सातादेखि जारी प्रतियाेगितामा नेपालबाट मिस नेपाल नम्रता श्रेष्ठ सहभागी भइरहेकी छन्।
मिस वर्ल्डअन्तर्गत र्जनौं देशका सुन्दरीबीच विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ।
यस क्रममा मंगलबार स्विम सुटमा सुन्दरीहरूले फोटो सेसन गरेका छन्। यस क्रममा मिस नेपाल नम्रता श्रेष्ठले पनि स्विम सुट गरेकी छन्।
जसमा उनी निकै ‘हट’ देखिएकी छन्।


339
Shares

प्रतिक्रिया