गायिका ज्योति मगर आफ्नो ‘बोल्ड’ व्यक्तित्वका कारण चर्चामा आइरहन्छिन्।
स्टेज कार्यक्रमहरूमा मात्र आफ्नो आकर्षक प्रस्तुति दिने होइन, उनी सामाजिक सञ्जालमा पनि बारम्बार आफ्ना बोल्ड तस्बिर पोस्ट गरिरहन्छिन्।
यसै क्रममा उनले केही दिनअघि पोखरा पुगेर त्यस्तै ‘हट’ तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ?’





339
Shares

प्रतिक्रिया