कला


चर्चित रंगकर्मी प्रचण्ड मल्लको निधन

चर्चित रंगकर्मी प्रचण्ड मल्लको निधन

नेपालखबर
पुस २, २०७८ शुक्रबार १६:१४, काठमाडौँ

प्रख्यात रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि बिरामी उनको उपचारका क्रममा शुक्रबार मीनभवनस्थित निजामती अस्पतालमा निधन भएको हो।

ख्यातिप्राप्त रंगकर्मी एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

अन्तिम संस्कारअघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जीका लागि राखिने शर्माले जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad