कला


अनमोल केसी–सुहाना थापा अभिनित ‘ए मेरो हजुर–४’ को गीत सार्वजनिक (भिडिओ)

अनमोल केसी–सुहाना थापा अभिनित ‘ए मेरो हजुर–४’ को गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
माघ २९, २०७८ शनिबार ६:५५, काठमाडौँ

अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर–४’ आगामी वैशाख १ गते रिजिल हुँदै छ। त्यसको एउटा गीत भने शुक्रबार सार्वजनिक गरिएको छ।  

‘फूलको थुंगा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। जुन गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर छ। 

गीतको भिडिओमा अनमोल र सुहानाले मायाप्रेम साटेका छन्।  

झरना थापा र श्रीकृष्ण श्रेष्ठ अभिनित ‘ए मेरो हजुर’ फिल्मको ‘फूलको थुंगा हौ कि’ भन्ने गीतबाट यसको हुक लाइन साभार गरिएको हो।

उदितनारायण झा र दीपानारायण झाले गाएको उक्त गीत त्यसबेला निकै चर्चित भएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad