कला


काठमाडौं आउँदै सलमान खान

काठमाडौं आउँदै सलमान खान

नेपालखबर
फागुन ४, २०७८ बुधबार १९:५७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्। 

नयाँ वर्ष २०७९ वैशाख ३ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड कलाकार टोली यहाँ आउने भएको हो। 

सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, गायक गुरु रन्धावालगायत कलाकार आउने बताइएकाे छ। ​​

लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले बलिउड कलाकार ल्याएर दशरथ रंगशालामा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad