कला


यी हुन् ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ फाइनलिस्ट

यी हुन् ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ फाइनलिस्ट

नेपालखबर
असार १०, २०८३ बुधबार १५:८, काठमाडौँ

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना अन्तिम प्रतिस्पर्धी घोषणा गरिएको छ। आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो। 

आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे। जुन अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे।

आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ।

यस वर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ। सर्वोच्च शिखर सगरमाथालाई बिम्ब बनाएर तयार पारिएको यो थिममा हिमाली आदिवासीको पहिरन लगाएर समारोहमा उद्घाटन गरियो।

त्यसैगरि, मिस नेपाल २०२६ को ग्रान्ड फिनाले साउन १६ गते शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ। 

यी हुन् २४ जना फाइनलिस्ट
(प्रतियोगी अंकसहित
)

१. इशा सुवेदी

२. प्रनिशा खनाल

३. युक्ता पौडेल

४. अंशु कुवँर

५. संगीता पौडेल

६. श्रद्धा अधिकारी

७. काशिश सुब्बा

८. मानश्वी शर्मा

९. सुष्मा भण्डारी

१.. प्रतीक्षा आचार्य

११. आर्या निशान्त

१२. आयुष्मा केसी

१३. शितांशु ढकाल

१४. प्रतिमा खड्का

१५. प्रेमा लामगाडे

१६. महिमा पन्त

१७. दीपमाला ढकाल

१८. सेजा श्रेष्ठ

१९. विभुषा बस्नेत

२०. स्वीकृति ज्ञवाली

२१. चाँदनी श्रेष्ठ

२२. श्रीयांशी श्रेष्ठ

२३. अर्विशा थापा

२४. रचना भट्टराई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad