बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुर बिहीबार विवाह बन्धनमा बाँधिएका छन्।
अहिले उनीहरुको प्रि–वेडिङ सेरेमनिजका धेरै भिडिओ सामाजिक सञ्जालमा आइरहेका छन्। यसैबीच उनीहरु नाचिरहेकाे भिडिओ सार्वजनिक भएको छ, जसमा यो जोडी शाहरुख खानको फिल्मको छैय्या छैया गीतमा नाचिरहेको देखिन्छ।
आलियाले संगीतमा रातो रंगको सुट लगाएकी छन् भने रणवीरले कुर्ता पाइजामासँग रातो रंगको ज्याकेट लगाएका छन्।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
252
Shares

प्रतिक्रिया