कला


शताब्दी पुरुष सत्यमोहन जोशीले भोट हालेनन्

शताब्दी पुरुष सत्यमोहन जोशीले भोट हालेनन्

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १४:६, काठमाडौँ

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जारी स्थानीय तहको निर्वाचनमा मतदान गरेनन्। आजै १ सय ३औँ जन्मदिन मनाइरहेका जोशीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भोट नहालेका हुन्। 

केही दिनदेखी जोशीको श्वासप्रश्वासमा समस्या देखिएको छ। उनलाई बेलाबेला अक्सिजन दिनुपर्ने भएकाले मतदानका लागि लान कठिन भएको उनका छोरा हेमन्त जोशीले बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण जोशी आफन्तको सहारामा पनि मतदान स्थलमा जान सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad