नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखी सहभागी भएकी छिन्।
दूतावासले बुधबार अपरान्ह आयोजना गरेको कार्यक्रममा लेखी अतिथीका रुपमा सहभागी भएकी हुन्।
कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदी, दूतावासका अधिकारी र भारतस्थित नेपाली समुदायको सहभागिता थियो।
Teej Celebrations at Nepal Embassy @EONIndia in Delhi. https://t.co/8sEQS9KrMj pic.twitter.com/jlg0OhXeR7
126
Shares

प्रतिक्रिया