मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मत आफूतिर तान्न यतिबेला राजनीतिक दलहरू दौडधुप गरिरहेका छन्।
यसका लागि उनीहरूले अनेक उपाय अपनाएका छन्। राजनीतिक दलबीच युवामाझ लोकप्रिय र्याप गीत बनाउने होडबाजी पनि चलेको छ। उनीहरूले आफ्ना प्रचारका लागि र्याप गीत पनि बनाइरहेका छन्।
यसै क्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ बोलको र्याप गीत नेवारी भाषामा पनि बनाएको छ।
यस्तो छ गीत
102
Shares

प्रतिक्रिया