कला


गगन थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्का

गगन थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्का

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ८:३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत माग्न चुनावी सभामा सहभागी भएका छन्। 

काठमाडौं क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन्।

अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत मागेका थिए। 

खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad