ad ad

कला


विवाहको हल्लाबीच अभिनेत्री परिणिती र ‘आप’ नेता राघव चड्ढा राति विमानस्थलमा सँगै देखिए

विवाहको हल्लाबीच अभिनेत्री परिणिती र ‘आप’ नेता राघव चड्ढा राति विमानस्थलमा सँगै देखिए

फाइल तस्बिर : ‘आप’ नेता राघव चड्ढा र अभिनेत्री परिणीति।


नेपालखबर
चैत १६, २०७९ बिहिबार १०:४२, काठमाडौँ

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टी (आप) नेता राघव चड्ढा हालै एक रेस्टुरेन्टबाहिर देखिए। त्यसयता मिडियामा यी अभिनेत्री र राजनीतिज्ञ एकअर्कालाई डेट गरिरहेका खबर आइरहेका छन्।

यति मात्र होइन, आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले दुवैलाई ट्विटरमा बधाई दिँदै  सामाजिक सञ्जालमा तहल्का मच्चाएका छन्। परिणिती र राघवको सम्बन्धबारे  मानिसहरुले अनुमान लगाउन थालेका छन्। विवाहको हल्ला चलिरहेकै बेला अभिनेत्री परिणिती चोपडा र राघव चड्डा हिजो राति दिल्ली एयरपोर्टमा देखिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .