कला


रामायणमा आधारित नेपाली फिल्म ‘वानरसेना’को टिजर सार्वजनिक

रामायणमा आधारित नेपाली फिल्म ‘वानरसेना’को टिजर सार्वजनिक

नेपालखबर
असार ५, २०८० मंगलबार ९:५४, काठमाडौँ

रामायणको मिथसँग ‍प्रभावित फिल्म वानरसेनाको टिजर सार्वजनिक भएको छ। पहिलो नेपाली आधुनिक मिथमा आधारित फिल्म दाबी गरिएको फिल्मको निर्माण सम्पन्न भइसकेको छ।

गिरी ग्रेन्ड फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्म प्रदर्शनको तयारीमा लागेको निर्माण पक्षले रिलिज मिति भने पाएको छैन।

फिल्म प्रर्दशन मिति चाँडै तय गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्माण युवराज गिरीले गरेका हुन्। अपर्ण गिरीले निर्देशन गरेको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, अर्पण गिरी, आरजु प्रसाईं, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरीलगायत कलाकारले अभिनय गरेका छन्। 

टिजर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad