५६ वर्षको उमेरमा ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’मा गरेको अभिनय बापत् ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड पाएका हुन्।
‘वन्स अपन अ टाइम इन हलिउड’बाट उत्कृष्ट सहयोगी कलाकारको ओस्कार पाउँदा यसै चलचित्रका लियोनार्दो डि क्याप्रियो उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए।
यद्यपी उक्त अवार्ड जोकरका अभिनेता जोआक्वीन फिनिक्सले जिते।

प्रतिक्रिया