ad ad

कला


गर्भवती छिन् दीपिका पादुकोण

गर्भवती छिन् दीपिका पादुकोण

नेपालखबर
फागुन ९, २०८० बुधबार १०:३४, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन्। 

दीपिका र उनका श्रीमान् रणवीर सिंहनिटक स्रोतले उनी गर्भवती रहेको पुष्टि गरेको हो।  

सिंह दम्पती निकटस्रोतले द विक पत्रिकालाई दिएको अन्तर्वार्तामा दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भएको बताएको हो। 

फिल्म गोलियों की रासलीलाः रामलीलाको सेटमा पहिलोपटक भेट भएका 

दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए। ५ वर्षको प्रेम सम्बन्धपछि उनीहरू बिहे गरेका थिए। 

दीपिका र रणवीरले गोलियों की रासलीलाः रामलीलासहित पद्मावत, बाजीराव मस्तानी र ८३ मा सँगै काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .