जेठ १५ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ।
देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए।
निर्माताले एक प्रेस विज्ञप्ति निकाल्दै हाललाई प्रदर्शन रोकिएको जनाएको छ।
यो फिल्म प्रदर्शन हुने दिन बिहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन्। यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन्।

243
Shares

प्रतिक्रिया