कला


गीतकार तारा अधिकारीको ‘छड्के नजर’ सार्वजनिक

गीतकार तारा अधिकारीको ‘छड्के नजर’ सार्वजनिक

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ५:५९,

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको लिरिकल भिडियो सार्वजनिक भएको छ।

गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्। लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन्।

एल्बम सुनौलो तारामा रहेका गीतहरु लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन्। यो गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad