कला


थानेको स्वरमा सार्वजनिक भयो र्‍याप गीत ‘कतिले हेपे’

थानेको स्वरमा सार्वजनिक भयो र्‍याप गीत ‘कतिले हेपे’

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १३:५३, काठमाडौँ

र्याप गीत ‘कतिले हेपे’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक थाने (रोहित बलायर) को शब्द र स्वर सुन्न सकिन्छ।

डि-मौन (धिरज बलायर) को म्युजिक प्रोडक्सन रहेको गीतमा रोमन बज्राचार्यको मिक्सिङ र मास्टरिङ रहेको छ। फारवेस्ट स्टुडिओमा गीत रेकर्डिङ गरिएको हो। गीतमा शब्दहरूले हेपिएको मनोदशालाई उत्रारेको छ।

गीतको भिडिओमा थानेसहित डि-मौन फिचर्ड छन्। नेदन योल्मोले निर्देशन रहेको भिडिओमा योदिन योञ्जनको डिओपी र सिनेमाटोग्राफी छ। सुमन धामीले क्यामेरामा हुँदा सागर तामाङ् लाइट म्यान हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad