बलिउड अभिनेता सञ्जय दत्त काठमाडौँ आइपुगेका छन्।
बिहीबार साँझ काठमाडौँमा बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
दत्त भोलि नै भारत स्वदेश फर्किने छन्।
दत्तले करिब चार दशक लामो करियरमा थुप्रै चर्चित र सफल फिल्महरूमा अभिनय गरेका छन्।
प्रमुख हिट तथा चर्चित फिल्महरू :
नाम (Naam)
साजन (Saajan)
खलनायक (Khalnayak)
वास्तव (Vaastav)
सडक (Sadak)
आतिश (Aatish)
मुन्नाभाइ एम.बी.बी.एस. (Munna Bhai M.B.B.S.)
लगे रहो मुन्नाभाइ (Lage Raho Munna Bhai)
अग्निपथ (Agneepath)
शूटआउट एट लोखंडवाला (Shootout at Lokhandwala)
केजीएफ: च्याप्टर २ (KGF: Chapter 2)
कलंक (Kalank)
144
Shares

प्रतिक्रिया