कला


आमिर खानले गरे तेस्रो बिहे

आमिर खानले गरे तेस्रो बिहे

नेपालखबर
असार २१, २०८३ आइतबार १६:९, काठमाडौँ

बलिउड अभिनेता आमिर खानले बिहे गरेका छन्। उनले प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको पाली हिल (बान्द्रा) स्थित निजी घरमा विवाह गरेका हुन्। 

विवाह समारोहका तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ आमिर-गौरी परिवारका अन्य सदस्यहरूसँगै पत्रमा हस्ताक्षर गरिरहेको देख्न सकिन्छ। विवाहमा आमिरका छोरा जुनैद पनि सहभागी देखिन्छन्।

आमिरको यो तेस्रो विवाह हो। यसअघि उनले रिना दत्त र किरण रावसँग विवाह गरेका थिए। पछि यी दुई जनासँगको वैवाहिक सम्बन्धमा दरार आयो।

आमिरजस्तै, गौरीको पनि पहिले विवाह भएको थियो। उनको ७ वर्षको बच्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad