नेपाल टेलिभिजनको गायन रियालिटी सो ‘नेपाल स्टार’को आज (शनिबार) काठमाडौं अडिसन भाग २ हुने भएको छ।
कार्यक्रम राति ८ः५० बजे प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ।
युवा प्रतिभालाई प्रोत्साहन गर्ने र्ने लक्ष्यसहित सुरु गायन प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायक भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त रहने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया